• Trending:

फुलहमसँगको पराजयपछि एस्टन भिल्लाद्वारा जेरार्ड बर्खास्त

फुलहमसँगको पराजयपछि एस्टन भिल्लाद्वारा जेरार्ड बर्खास्त

Economist Nepal

Fri, Kartik 4 2079

फुलहमसँगको पराजयपछि एस्टन भिल्लाद्वारा जेरार्ड बर्खास्त


४ कार्तिक २०७९, शुक्रबार

fulhum

काठमाडौँ । इङलिस प्रिमियर लिगमा एस्टन भिल्ला बिहीबार फुलहमसँग ३–० ले पराजित भएको छ । यस नतिजालगत्तै भिल्लाले आफ्ना व्यवस्थापक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ ।

यो खेलको नतिजापछि भिल्ला ११ खेलबाट नौ अंकमा १७ औं स्थानमा रह्यो । फुलहम भने १५ अंकसहित नवौं स्थान पुगेको छ । उसका लागि हारिसन रिड र एलेक्जान्डर मिट्रोभिचले एक एक गोल गरे । अर्को गोल आत्मघाती रह्यो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रेन्जर्स छाडेर सन् २०२१ को नोभेम्बरमा उनी भिल्ला आएका हुन् । दिनको अर्को खेलमा लेस्टरले लिड्सलाई २–० ले हरायो । यो जितपछि लेस्टरको ८ अंक भएको छ र पुछारबाट दोस्रो स्थानमा छ । लिड्स नौ अंकसहित १६ औं स्थानमा छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.