• Trending:

पोखरा र बुटवलमा आज सत्ता गठबन्धनको भेला, यस्तो छ अरु प्रदेशको तालिका

पोखरा र बुटवलमा आज सत्ता गठबन्धनको भेला, यस्तो छ अरु प्रदेशको तालिका

Economist Nepal

Fri, Kartik 4 2079

पोखरा र बुटवलमा आज सत्ता गठबन्धनको भेला, यस्तो छ अरु प्रदेशको तालिका


४ कार्तिक २०७९, शुक्रबार

Gathabandhan new

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशको चुनाव लक्षित भेला आज (शुक्रबार) बाट शुरु हुने भएको छ । गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो । पूर्व निर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ । भेला ११ बजे हुने जनाइएको छ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भेलाका लागि गठबन्धनको कार्यतालिका
१. कात्तिक ४ गते – पोखरा, ११ बजे
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.