• Trending:

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

Economist Nepal

Fri, Kartik 4 2079

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार

current

दाङ । माछा मार्ने क्रममा करेन्ट लागेर दाङको तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर ११ क्वाङीखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा तुलसीपुर–११ बाघखोली निवासी २० वर्षीय विपिन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सुनारको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.