• Trending:

कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना

कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना

Economist Nepal

Fri, Kartik 4 2079

कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना


४ कार्तिक २०७९, शुक्रबार

Dhanraj accident

काठमाडौं । नेपाली कांग्रेसका उपसपभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जा–२ का कांग्रेस उम्मेदवार गुरुङ निर्वाचन प्रचारको क्रममा शुक्रबार दुर्घटनामा परेका हुन् ।

समाजिक सञ्जाल ट्विटरमार्फत उनले कालिगण्डकी–६ बाट फर्कने क्रममा गल्याङ बटुवामा दुर्घटनामा परेको जानकारी दिएका छन् । ‘सामान्य दुर्घटना !’, गुरुङले ट्विटरमा लेखेका छन्, ‘कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना ! हामी सबै सुरक्षित छौं’, उनले लेखेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.