• Trending:

कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

Economist Nepal

Sat, Kartik 5 2079

कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना


५ कार्तिक २०७९, शनिबार

kuhiro

काठमाडौं । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज (शनिबार) बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहेको मौसमविदले जनाएका छन् ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आज राति देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.