• Trending:

२३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई जना पक्राउ

२३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई जना पक्राउ

Economist Nepal

Sat, Kartik 5 2079

२३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई जना पक्राउ


५ कार्तिक २०७९, शनिबार

arrest

काठमाडौं । भारतको राजस्थान उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई अभियुक्तलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको छ । बिहारका राजकुमार कुमार र फुन्टुश कुमारलाई पक्राउ गरेपछि सोधपुछ भइरहेको छ ।

तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन । गत अगस्त २९ गते पाँच जनाको हतियारधारी समूहले यो घटना गराएको थियो । प्रहरीका अनुसार बिहारका यी दुवै अभियुक्त लुटपाटपछि त्यहाँ गएका थिए । उनीहरु कुनै अन्य लुटका लागि रेकी गर्न चित्तौडगढ आएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.