• Trending:

देउवा, प्रचण्ड र माधव नेपाल चुनावी सभाका लागि जनकपुरधाम आउँदै

देउवा, प्रचण्ड र माधव नेपाल चुनावी सभाका लागि जनकपुरधाम आउँदै

Economist Nepal

Sat, Kartik 5 2079

देउवा, प्रचण्ड र माधव नेपाल चुनावी सभाका लागि जनकपुरधाम आउँदै


५ कार्तिक २०७९, शनिबार

RadhikaKandel Pokhara RSS 04 20221021160704 0O7A9311 2 011
फाइल फोटो

जनकपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन् ।

1गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति पञ्जियारले बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.