Naya Page

तिहारको धनतेरसमा सुनचाँदी पसलमा भिडभाड {फोटो फिचर}
काठमाडौं । नेपाली चाड तिहारको धनतेरसका अवसरमा न्युरोडको सुन पसलमा सुनचाँदी किन्नेको भिड लागेको छ । आज धनतेरसका दिन गर गहना किने शुभ हुने जनविश्वास छ ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नेपालीको घर आँगनमा भित्रिसकेको छ । चाडबाँडको समयमा महिलाहरुले विशेष गरी सुनको गहना लगाउने गरेका छन् ।









Comments
Related News