• Trending:

दाङको बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता, एकको सकुशल उद्धार

दाङको बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता, एकको सकुशल उद्धार

Economist Nepal

Sat, Kartik 5 2079

दाङको बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता, एकको सकुशल उद्धार


५ कार्तिक २०७९, शनिबार

dubera
सांकेतिक तस्वीर

दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ ।
बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

नदीमा डुबेकी दंगीशरण गाउँपालिका–२ कि १३ वर्षीया निरुता बस्नेतलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर नजिकै शनिबार दिउँसो बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले अहिले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.