• Trending:

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

Economist Nepal

Sun, Kartik 6 2079

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी


६ कार्तिक २०७९, आईतवार

halland A8YiAF5z6A

काठमाडौँ । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा ब्राइटनलाई ३–१ ले हराउँदै सिटीले अङ्क तालिकामा आर्सनलसँगको दूरी घटाएको छ । खेलको २२औँ मिनेटमा एर्लिंग हालान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

४३ औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफमा ब्राइटनका ट्रोसार्डले गोल गरे । तर ७५औँ मिनेटमा केभिन डी ब्रुएनाले थप गोल गरेपछि सिटी ३–१ ले विजयी भयो । जितसँगै म्यानचेस्टर सिटी ११ खेलबाट २६ अङ्कसहित अङ्कतालिकाको दोश्रो स्थानमा छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलको २७ अङ्क छ । हिजो भएको खेलमा नटिङ्घम फरेस्टसँग लिभरपुल १–० ले पराजित भएको छ । त्यस्तै एभर्टनले क्रिस्टल प्यालेसलाई ३–० गोलले हरायो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.