• Trending:

कांग्रेसले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने

कांग्रेसले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने

Economist Nepal

Sun, Kartik 6 2079

कांग्रेसले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने


६ कार्तिक २०७९, आईतवार

sanepa congress

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ । आज अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०ः३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ । प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत गएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
su
city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.