• Trending:

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

Economist Nepal

Mon, Kartik 7 2079

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक


७ कार्तिक २०७९, सोमबार

bidhya janaki

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् ।

सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरेकी छन् । राष्ट्रपति यहाँ पुग्दा हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.