• Trending:

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

Economist Nepal

Tue, Kartik 8 2079

ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित


८ कार्तिक २०७९, मंगलवार

rishi 2

बेलायत । यसै वर्ष पार्टी नेतृत्वको प्रतिष्प्रर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् । पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् ।

पार्टी नेतृतवा विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिश एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशले आर्थिक र उर्जा संकटको सामना गरिरहेका बेला सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका थिए । बेलायत मूल्य वृद्धिको चपेटामा परिरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.