• Trending:

कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Economist Nepal

Tue, Kartik 8 2079

कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु


८ कार्तिक २०७९, मंगलवार

current

कैलाली । कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.