• Trending:

ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता

ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता

Economist Nepal

Wed, Kartik 9 2079

ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता


९ कार्तिक २०७९, बुधबार

Rishi Sunak 1

लण्डन । बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरवेका छन् ।

औपचारिक रूपमा आइतबार प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले आर्थिक स्थायित्व पुनः स्थापना गर्ने र ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसअघि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेट गरेका थिए । राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७ औं प्रधानमन्त्री बनेका थिए । पहिलो एसियाली मूलका ब्रिटिश प्रधानमन्त्री सुनक यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.