• Trending:

यसरी गरियो नेपाल संवत् ११४३ लाई स्वागत {फोटो फिचर}

यसरी गरियो नेपाल संवत् ११४३ लाई स्वागत {फोटो फिचर}

Economist Nepal

Wed, Kartik 9 2079

यसरी गरियो नेपाल संवत् ११४३ लाई स्वागत {फोटो फिचर}


९ कार्तिक २०७९, बुधबार

Nepal sambat 5

काठमाडौं । नेपाल संवत् ११४३ आजबाट शुरु भएको छ । नेपाल संवतलाई स्वागत गर्दै बुधबार काठमाडौंको बसन्तपुरमा विभिन्न झाँकी र र्‍याली निकालिएको छ ।

नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यो संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । यसको सम्झनामा आज काठमाडौंसहित नेवार समूदाय भएका क्षेत्रमा र्‍याली निकालेर नेपाल संवतको स्वागत गरिएको छ ।

city
ncll 2
Nepal sambat 1
Nepal sambat 2
Nepal sambat 3
Nepal sambat 4
Nepal sambat 5
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.