• Trending:

भारतमा आजदेखि मल्लिकार्जुन खड्गेले शुरु गरे कांग्रेसको नेतृत्व

भारतमा आजदेखि मल्लिकार्जुन खड्गेले शुरु गरे कांग्रेसको नेतृत्व

Economist Nepal

Wed, Kartik 9 2079

भारतमा आजदेखि मल्लिकार्जुन खड्गेले शुरु गरे कांग्रेसको नेतृत्व


९ कार्तिक २०७९, बुधबार

mallkarjun

नयाँदिल्ली । २४ वर्षपछि भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ । बुधबारदेखि कांग्रेसको नेतृत्व मल्लिकार्जुन खड्गेले सम्हालेका छन् ।

पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सोनिया गान्धीले अध्यक्ष खड्गेलाई नेतृत्व हस्तान्तरण गरेकी हुन् । उनले पार्टीको नेतृत्व खड्गेलाई सुम्पन पाउँदा आफूले ठूलो राहतको महसुस गरेको बताएकी छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हालै सम्पन्न अध्यक्षको निर्वाचनमा खड्गेले अर्का प्रतिस्पर्धी शशी थरुरलाई भारी मतले पराजित गरेका थिए । आजबाट कांग्रेसमा खड्गे राज शुरु भएको छ ।

city
ncll 2

अध्यक्षको कार्यभार सम्हाल्दै खड्गेले मजदुर परिवारबाट देशकै सबैभन्दा पुरानो पार्टीको नेतृत्वमा पुग्नु गर्वको विषय भएको बताए । उनले कांग्रेसमाथि निरन्तर रूपमा भइरहेको भ्रमपूर्ण प्रचारको डटेर मुकाविला गर्ने बताए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.