• Trending:

अञ्जली ‘दिदी’ ले काष्ठमण्डप परिसरमा सामुहिक भाइटीका लगाई दिंदै

अञ्जली ‘दिदी’ ले काष्ठमण्डप परिसरमा सामुहिक भाइटीका लगाई दिंदै

Economist Nepal

Thu, Kartik 10 2079

अञ्जली ‘दिदी’ ले काष्ठमण्डप परिसरमा सामुहिक भाइटीका लगाई दिंदै


१० कार्तिक २०७९, बिहीबार

anjali didi
फाइल फोटो

काठमाडौँ । काठमाडौँकी अञ्जली मास्के अर्थात ‘अञ्जली दिदीले’ दिदीबहिनी नभएकाहरुलाई यस पटक पनि सामुहिक भाइटीका लगाइ दिने भएकी छन् ।

काष्ठमण्डप परिसरमा उनले सामुहिक भाइटीका लगाइदिने तयारी गरेकी छन् । उनले हरेक वर्ष जस्तै यसपटक पनि भाइटीकाका लागि टीका, माला र सगुनतयारी अवस्थामा राखेकी छन् । पोहोर कोरोना भाइरसको संक्रमणका कारण उनले घरमै टीका लगाइदिएकी थिइन् । परार पनि कोरोनाकै जोखिमका कारण सामुहिक टीका हुन सकेको थिएन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दिदीबहिनी नभएका, भाइटीकाका लागि घर जान नभ्याएका वा उनीसँगै टीका लगाउन इच्छुक दाजुभाइका लागि आज बिहीबार भाइटीकाका दिन दिउँसो १ बजे काष्ठमण्डप परिसरमा जान मास्केले आग्रह गरेकी छन् । ७५ वर्ष कटिसकेकी मास्केले २०५५ सालदेखि विधिपूर्वक सामुहिक भाइटीका लगाई दिंदै आएकी छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.