• Trending:

आयाक्समाथि लिभरपुलको सहज जीत

आयाक्समाथि लिभरपुलको सहज जीत

Economist Nepal

Thu, Kartik 10 2079

आयाक्समाथि लिभरपुलको सहज जीत


१० कार्तिक २०७९, बिहीबार

Liverpool1 hQo3wAcMZL

काठमाडौं । इङलिस क्लब लिभरपुलले आयाक्समाथि ३–० को सहज जीत निकालेको छ । च्याम्पियन्स लिगको समूह ‘ए’ अन्तर्गतको बुधबार राति भएको खेलमा जित हासिल गर्दै लिभरपुलले प्रतियोगिताको नकआउट चरणमा स्थानमा सुनिश्चित गरेको हो ।

खेलको पहिलो हाफको अन्त्यतिर मोहम्मद शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको शुरुमा नै डार्विन नुनेजले टोलीको अग्रता दोब्बर बनाए । हार्भे एलियटले तेस्रो गोल थप्दै लिभरपुलको जित सुनिश्चित गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

समूहकै अर्को खेलमा नापोलीले रेन्जर्सलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । समूहमा नापोली १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने लिभरपुल १२ अंकसहित दोस्रो स्थानमा छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.