• Trending:

चाडपर्वको सम्वद्धन आवश्यक : ओली

चाडपर्वको सम्वद्धन आवश्यक : ओली

Economist Nepal

Thu, Kartik 10 2079

चाडपर्वको सम्वद्धन आवश्यक : ओली


१० कार्तिक २०७९, बिहीबार

pic 2 Z5weqeBNSb

काठमाडाैं । प्रमुख पतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक चाडपर्वको महत्व फरक–फरक हुने भन्दै तिनको संरक्षण, संवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् ।

आज (बिहीवार) भाइटीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । आजको समय किंवदन्तीको नभइ तथ्य र तथ्याङ्कको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने उनको भनाइ थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अध्यक्ष ओलीले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका छन् । ओलीले बालकोटामा शुभ साइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरूबाट भाइटीका ग्रहण गरेका हुन् ।

city
ncll 2

उनले बहिनीहरूले दिएका भाइमसला ग्रहण गर्दै उनीहरूलाई पनि सप्तरङ्गी टीका लगाइ दिएका थिए । टीका ग्रहणपछिअध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरूसँग मिल्ने अवसर जुटाएको बताएका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.