• Trending:

महोत्तरीको भंगहामा कर्फ्यु आदेश जारी, प्रहरीद्वारा एक दर्जन हवाइ फायर

महोत्तरीको भंगहामा कर्फ्यु आदेश जारी, प्रहरीद्वारा एक दर्जन हवाइ फायर

Economist Nepal

Thu, Kartik 10 2079

महोत्तरीको भंगहामा कर्फ्यु आदेश जारी, प्रहरीद्वारा एक दर्जन हवाइ फायर


१० कार्तिक २०७९, बिहीबार

Himsa Mahottari 42022 10 27 04 44 28

महोत्तरी। हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो ।

भंगहा नगरपालिका– ८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

city
ncll 2

हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको ¥यालीको क्रममा आज हिंसा भड्किएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाइ फायर समेत गर्नु परेको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.