• Trending:

यस्तो छ आजको फलफूल तथा तरकारी भाउ

यस्तो छ आजको फलफूल तथा तरकारी भाउ

Economist Nepal

Fri, Kartik 11 2079

यस्तो छ आजको फलफूल तथा तरकारी भाउ


tarkari scaled

काठमाडौं । काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९२ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै भारतीय रातो आलु ४३ रुपैयाँ, ३३ पैसा, इमली १४५ रुपैयाँ, उखु प्रति वटा ८५ रुपैयाँ, काउली स्थानीय ८६ रुपैयाँ ६७ पैसा, कागती १६० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, तोरीको साग र नेपाली ठूलो गोलभेडा ८५ रुपैयाँ, चमसूरको साग २७५ रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै, छडी र बचुवा माछा २४५ रुपैयाँ, मुंगरी माछा ३४० रुपैयाँ, परवर ६५ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, तने बोडी ११० रुपैयाँ, ब्रोकाउली १६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।

city
ncll 2

यस्तै मौसम ११० रुपैयाँ, रायोको साग २१० रुपैयाँ, लप्सी ७५ रुपैयाँ, सुकेको चाइनिज लसुन १४६ रुपैयाँ ६७ पैसा, सलगम र नेपाली सुन्तला प्रतिकेजी ८५ रुपैयाँ, स्कूस प्रतिकेजी १२ रुपैयाँ ५० पैसा, फूजीको स्याउ २७५ रुपैयाँ, सौफको साग २७५ रुपैयाँ र हरियो धनिया २५० रुपैयाँ रहेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.