• Trending:

महापुरूषलाई उच्च ‘शो’

महापुरूषलाई उच्च ‘शो’

Economist Nepal

Fri, Kartik 11 2079

महापुरूषलाई उच्च ‘शो’


flim hall 1
फाइल फोटो : चितवनमा गरिएको महापुरुषको प्रिमियर

काठमाडौं । काठमाडौंमा आयोजना गरिएको वर्ल्ड प्रिमियरु र चितवन र इटहरीमा आयोजना गरिएको मोफसल प्रिमियरबाट वाहवाही बटुलिरहेको फ्यामिली ड्रामा महापुरूषको शो खुलेको छ ।

कात्तिक ११ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको शो मल्टिप्लेक्सहरूले खोलेका छन् । फिल्मलाई प्राप्तले शोले उच्च ओप्निङ गर्ने अनुमान गरिएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ४१ शो पाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

देशभर प्राप्त शो आफूहरू माथिको विश्वास रहेको निर्देशक प्रदीप भट्टराईले बताए । लेखक समेत रहेका निर्देशक भट्टराईले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । ’हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । मनोरंजनसँगै दर्शकलाई राम्रो कथा पसकेका छौँ’, निर्देशक भट्टराईले भने ।

city
ncll 2

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.