• Trending:

कांग्रेसको संकल्प पत्र शनिबार सार्वजनिक गरिने

कांग्रेसको संकल्प पत्र शनिबार सार्वजनिक गरिने

Economist Nepal

Fri, Kartik 11 2079

कांग्रेसको संकल्प पत्र शनिबार सार्वजनिक गरिने


११ कार्तिक २०७९, शुक्रबार

sanepa congress

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ ।

सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.