• Trending:

भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाँण

भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाँण

Economist Nepal

Sat, Kartik 12 2079

भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाँण


१२ कार्तिक २०७९, शनिबार

balkrishna 9

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजीमार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

गठबन्धनले भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको र दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
bal

सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को काग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.