• Trending:

गठबन्धनले महोत्तरी– १ ‘क’ को विवाद टुंग्यायो

गठबन्धनले महोत्तरी– १ ‘क’ को विवाद टुंग्यायो

Economist Nepal

Sat, Kartik 12 2079

गठबन्धनले महोत्तरी– १ ‘क’ को विवाद टुंग्यायो


१२ कार्तिक २०७९, शनिबार

FB IMG 1666961207476.jpg

महोत्तरी । सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ । महोत्तरी– १ ’क’ मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाइ वैधता प्रदान गरेको हो ।

गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्योल सिर्जना भइरहेको बेला महोत्तरी–१ क को विवाद भने सावधान भएको छ । क्षेत्र न.२ क को अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन । क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

क्षेत्र न. क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ । ‘भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौं’, लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.