• Trending:

एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

Economist Nepal

Sat, Kartik 12 2079

एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश


१२ कार्तिक २०७९, शनिबार

party

पोखरा । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरुदेखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.