• Trending:

वनभोज खान गएका दुई युवक भेरी नदीमा बेपत्ता

वनभोज खान गएका दुई युवक भेरी नदीमा बेपत्ता

Economist Nepal

Sat, Kartik 12 2079

वनभोज खान गएका दुई युवक भेरी नदीमा बेपत्ता


१२ कार्तिक २०७९, शनिबार

veri river
फाइल फोटो

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना डुबेर बेपत्ता भएका भएका छन् । आज दिउँसो २ बजे बनभोज खान गएका दुई जना भेरीगंगा नगरपालिका–२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने १९ वर्षीय छवि बुढा र वीरेन्दनगर ३ का १९ वर्षीय दिपक थापा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका पवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.