• Trending:

गण्डकी र प्रदेश–१ मा वर्षाको सम्भावना

गण्डकी र प्रदेश–१ मा वर्षाको सम्भावना

Economist Nepal

Mon, Kartik 14 2079

गण्डकी र प्रदेश–१ मा वर्षाको सम्भावना


१४ कार्तिक २०७९, सोमबार

KN Tanahu chimkesworikuhirohimalphoto2

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावका कारण देशका पहाडी भू–भागमा आज (सोमबार) बिहान आंशिक बदली रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विभागका अनुसार आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.