• Trending:

१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग

Economist Nepal

Mon, Kartik 14 2079

१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आयोग


१४ कार्तिक २०७९, सोमबार

nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए ।

आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् । आयोगले स्वयंसेवक छनोट गरिसकेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.