• Trending:

युक्रेनका संवेदनशील पूर्वाधारमा रुसको क्षेप्यास्त्र आक्रमण, खानेपानी–विजुली आपूर्ति प्रभावित

युक्रेनका संवेदनशील पूर्वाधारमा रुसको क्षेप्यास्त्र आक्रमण, खानेपानी–विजुली आपूर्ति प्रभावित

Economist Nepal

Tue, Kartik 15 2079

युक्रेनका संवेदनशील पूर्वाधारमा रुसको क्षेप्यास्त्र आक्रमण, खानेपानी–विजुली आपूर्ति प्रभावित

१५ कार्तिक २०७९, मंगलवार

काठमाडौं । रुसले युक्रेनका संवेदनशील पूर्वाधारहरूलाई निशाना बनाउँदै ५० वटाभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेपछि अत्यावश्यक सेवा प्रभावित भएका छन् ।

मुख्य गरी बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राजधानी किएभका ८० प्रतिशत बासिन्दालाई खानेपानीको समस्या भएको छ । किएभका ३ लाख ५० हजार अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन् । उत्तर–पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा आक्रमण भएको छ ।

city
ncll 2

रुसले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको खबरमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको दाबी गरेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.