• Trending:

एमालेको घोषणापत्र सार्वजनिक, ओलीको ‘लाइभ डिबेट’ {फोटो फिचर}

एमालेको घोषणापत्र सार्वजनिक, ओलीको ‘लाइभ डिबेट’ {फोटो फिचर}

Economist Nepal

Tue, Kartik 15 2079

एमालेको घोषणापत्र सार्वजनिक, ओलीको ‘लाइभ डिबेट’ {फोटो फिचर}


१५ कार्तिक २०७९, मंगलवार

kp oli

काठमाडौं । आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम । होटल याक यतिमा आयोजित घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गरेका थिए । कार्यक्रमको सहजीकरण बैंकर अनिलकेशरी शाहले गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधिनताको चार संकल्प गरिएको छ । घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने र अन्य चिह्नमा किन नगर्ने भन्ने कुरालाई प्रष्ट्याइएको एमालेको दाबी छ ।

city
ncll 2
Kp oli Amale Ghosanapatra 1
Kp oli Amale Ghosanapatra 2
anale 1
Ko oli 1
amale 1
oli ghosanapatrajpg 1
kp oli ghosanapatra
Kp oli Amale Ghosanapatra 3
Kp oli Amale Ghosanapatra 4
Kp oli Amale Ghosanapatra 5
kp oli
kp oli 1
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.