• Trending:

प्रतिव्यक्ति आम्दानी २,४०० अमेरिकी डलर पुर्‍याउने

प्रतिव्यक्ति आम्दानी २,४०० अमेरिकी डलर पुर्‍याउने

Economist Nepal

Tue, Kartik 15 2079

प्रतिव्यक्ति आम्दानी २,४०० अमेरिकी डलर पुर्‍याउने


१५ कार्तिक २०७९, मंगलवार

Kp oli Amale Ghosanapatra 4 1

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्‍याउने दाबी गरिएको छ । ‘आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४०० पुर्‍याइनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.