• Trending:

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ

Economist Nepal

Tue, Kartik 15 2079

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ


१५ कार्तिक २०७९, मंगलवार

shweta khadaka T3nXWIwZQk

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।

श्वेताले शल्यक्रियाको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग उनको विवाह भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.