• Trending:

७२ सिटको विमानमा एक मात्र यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयर

७२ सिटको विमानमा एक मात्र यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयर

Economist Nepal

Wed, Kartik 16 2079

७२ सिटको विमानमा एक मात्र यात्रु बोकेर विराटनगर पुग्यो बुद्ध एयर


१६ कार्तिक २०७९, बुधबार

biratnagar uddav budda air XRr3RCfM4q

काठमाडौं । मंगलबार (१५ कात्तिक) साँझ व्यवसायी उद्धव पौडेलले सामाजिक सञ्जालमार्फत एक अनुभव शेयर गरे । काठमाडौंबाट बुद्ध एयरबाट विराटनगर जाँदै गर्दाको तस्बिरसहित पौडेलले सामाजिक सञ्जालमा ‘रोमाञ्चक अनुभव’ भन्दै लेखेका थिए ।

उक्त फोटोसहितको पोस्टबारे अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । व्यवसायी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पौडेल ७२ सिटको जहाजमा एक्लै यात्रा गरेका हुन् । कहिलेकाहीँ यात्रुले चाहेर पनि टिकट खरिद गर्न नपाउँदैनन् । तर, मंगलबार बुद्ध एयरले एक जना मात्र यात्रु बोकेर विराटनगर पुगेपछि यसको चर्चा भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज मिति २०७९-०७-१५ काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव’

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.