• Trending:

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न महालक्ष्मी विकास बैँकले ल्यायो नयाँ योजना

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न महालक्ष्मी विकास बैँकले ल्यायो नयाँ योजना

Economist Nepal

Wed, Kartik 16 2079

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न महालक्ष्मी विकास बैँकले ल्यायो नयाँ योजना


१६ कार्तिक २०७९, बुधबार

2 3 4 ko Jadu

काठमाडौं । “सबल बैँक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैँकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरूका लागि “महालक्ष्मी बैँक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरू मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । बैँकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु।एक सय वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैँकले जनाएको छ ।

city
ncll 2

बैँकले ग्राहकहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गका साथसाथै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.