• Trending:

जगदम्बा मोटर्सको कायापलट योजना अब तीन दिन मात्र बाँकी

जगदम्बा मोटर्सको कायापलट योजना अब तीन दिन मात्र बाँकी

Economist Nepal

Wed, Kartik 16 2079

जगदम्बा मोटर्सको कायापलट योजना अब तीन दिन मात्र बाँकी


१६ कार्तिक २०७९, बुधबार

TVS Kayapalat Mnemonic aaba 3 days baki NlfkXm3osC

काठमाडौं नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिन मात्र बाँकी रहेको छ ।

यस योजना अन्तर्गत बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न सकिनेछ । यो योजनामार्फत धेरै ग्राहकहरूले नगद पुरस्कार तथा उपहारहरू पाउन सफल भइसकेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपाल भर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्र व्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.