• Trending:

अमेरिकी राजदूत थम्सनले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओलीलाई

अमेरिकी राजदूत थम्सनले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओलीलाई

Economist Nepal

Thu, Kartik 17 2079

अमेरिकी राजदूत थम्सनले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओलीलाई


१७ कार्तिक २०७९, बिहीबार

Thamsan kp oli

काठमाडौ । नेपालका लागि अमेरिकी राजदूत रिचार्ड थम्पसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् ।

रेन्डी बेरीको स्थानमा आएका थम्पसनले सरकार र राजनीतिक दलका उच्च नेताहरुसँग परिचयात्मक भेट गर्ने क्रममा बिहीबार बालकोट पुगेका हुन् । उक्त भेटका क्रममा ओलीसँग आफूले अमेरिका र नेपालले सामना गर्न सक्ने साझा चुनौतीहरुबारेमा छलफल गरेको जानकारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘अध्यक्ष केपी ओलीलाई धन्यवाद! ’, उनले भनेका छन्, ‘हामीले अमेरिका र नेपालले सामना गर्ने साझा चुनौतीहरूको कसरी कसरी सामना गर्नेबारेमा छलफल गर्‍यौं ।’ उक्त भेटका क्रममा ७५ वर्षदेखिको दुई मुलुकबीचको साझेदारी महत्वपूर्ण रहेको भन्दै यसलाई अझै निरन्तरता दिनेबारे पनि चर्चा भएको उल्लेख गरेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.