
काठमाडौं । दाङ क्षेत्र नं. ३ की एमाले उम्मेदवार कोमल वली पराजित बनेकी छन् ।
बिहीबार सम्पन्न मतगणनामा वली नेपाली कांग्रेसका दीपक गिरीसँग पराजित बनेकी हुन् ।
वलीलाई गिरीले ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने वली २९ हजार ३२ मतमा रोकिए ।
Comments
Related News