• Trending:

सिरहा–१ मा एमालेका यादव विजयी

सिरहा–१ मा एमालेका यादव विजयी

Economist Nepal

Thu, Mangsir 8 2079

सिरहा–१ मा एमालेका यादव विजयी

काठमाडौं । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामशंकर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका छ भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा कूल एक लाख ६ हजार २०१ मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।

The post सिरहा–१ मा एमालेका यादव विजयी appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.