• Trending:

मोरङ–६ (१) बाट माओवादीका आचार्य विजयी

मोरङ–६ (१) बाट माओवादीका आचार्य विजयी

Economist Nepal

Thu, Mangsir 8 2079

मोरङ–६ (१) बाट माओवादीका आचार्य विजयी

काठमाडौं । मोरङको क्षेत्र नं  ६(१)  बाट नेकपा (माओवादी केन्द्र) का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की रीता न्यौपाने १७ हजार पाँच सय ७२ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आचार्य तथा न्यौपानेबीचको मतान्तर एक हजार ८८२ छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.