
काठमाडौं । प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ३ (१) बाट नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार सिंह विजयी भएका छन् । सिंहले १५ हजार आठ सय ८६ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांगे्रसका उम्मेदवार रामसगुन यादवले १२ हजार आठ सय ९९ मत ल्याए भने जनमत पार्टीका उम्मेदवार दुष्यन्तकुमार कर्णले चार हजार सात सय ९३ मत प्राप्त गरेका छन् ।
Comments
Related News