• Trending:

काभ्रेमा अहिलेसम्मकै रोमाञ्चक हार–जित

काभ्रेमा अहिलेसम्मकै रोमाञ्चक हार–जित

Economist Nepal

Fri, Mangsir 9 2079

काभ्रेमा अहिलेसम्मकै रोमाञ्चक हार–जित

काठमाडौं । काभ्रे क्षेत्र नं. १ को प्रदेशसभा (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्र लामालाई तीन मतले पराजित गरेका थिए ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरे । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

The post काभ्रेमा अहिलेसम्मकै रोमाञ्चक हार–जित appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.