• Trending:

रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता

रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता

Economist Nepal

Fri, Mangsir 9 2079

रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार विष्णु पौडेलले अग्रता लिएका छन् ।

२३ हजार ७९३ मत प्राप्त गर्दै उनले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उछिनेका हुन् ।

गणेशले २२ हजार ८८७ मत प्राप्त गरेका छन् ।

The post रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.