• Trending:

२० रूपैयाँको ३१ करोड नोट छाप्दै केन्द्रीय बैंक

२० रूपैयाँको ३१ करोड नोट छाप्दै केन्द्रीय बैंक

Economist Nepal

Fri, Mangsir 9 2079

२० रूपैयाँको ३१ करोड नोट छाप्दै केन्द्रीय बैंक

काठमाडाैं । राष्ट्र बैंकले २० रूपैयाँको ३१ करोड रूपैयाँ नोट छाप्ने तयारी गरेको छ । यसको लागि राष्ट्र बैंकले बिहीबार अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ ।

नोट छापिएर आउन भने करिब एक वर्ष लाग्ने राष्ट्र बैंकले जनाएको छ । आगामी १४ डिसेम्बर २०२२ मा यसको लागि प्रिबिडिङ हुनेछ।

राष्ट्र बैंकका अनुसार हाल रहेको २० रूपैयाँको मौज्दातले लगभग एक वर्षसम्मको माग धान्ने छ। हाल २० रूपैयाँको नोटमा चिरञ्जिवी नेपालको हस्तक्षर छ भने यसपटक छापिएर आउने नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.