• Trending:

इलाम २ : महेश बस्नेतको अग्रता कायमै, २६ सय मतले पछि परे झलनाथ

इलाम २ : महेश बस्नेतको अग्रता कायमै, २६ सय मतले पछि परे झलनाथ

Economist Nepal

Sat, Mangsir 10 2079

इलाम २ : महेश बस्नेतको अग्रता कायमै, २६ सय मतले पछि परे झलनाथ

काठमाडौं । इलाम क्षेत्र न. २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन्। उनी २ हजार ६४१ मतले अग्र स्थानमा छन् ।

बस्नेतले १७ हजार ५०५ मत ल्याउँदा एकिकृत समाजवादीका नेता झलनाथ खनालको १४ हजार ८६४ मत आएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.