• Trending:

कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

Economist Nepal

Sat, Mangsir 10 2079

कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्।

आचार्यले नेकपा (एमाले) का बृजेशकुमार गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाउएका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.