• Trending:

रूपन्देही ३ बाट गृहमन्त्री खाण हारे, राप्रपाका दीपक बोहरा विजयी

रूपन्देही ३ बाट गृहमन्त्री खाण हारे, राप्रपाका दीपक बोहरा विजयी

Economist Nepal

Sat, Mangsir 10 2079

रूपन्देही ३ बाट गृहमन्त्री खाण हारे, राप्रपाका दीपक बोहरा विजयी

रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलेलाइ हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन् । गृहमन्त्री खाण बोहोरासँग २६ सय ४२ मतको अन्तरले पराजित भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बोहराले ३६ हजार ६४८ मत प्राप्त गरेका । खाणले भने ३४ हजार ६ मत ल्याएर दोस्रो भए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.