• Trending:

धाँधलीको आशंका गरेपछि सुनसरी-४ मा मतगणना स्थगित

धाँधलीको आशंका गरेपछि सुनसरी-४ मा मतगणना स्थगित

Economist Nepal

Sat, Mangsir 10 2079

धाँधलीको आशंका गरेपछि सुनसरी-४ मा मतगणना स्थगित

सुनसरी । नेपाली कांग्रेसले मतगणनाको क्रममा धाँधलीको आशंका गरेपछि सुनसरी-४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ ।

मतगणनाको क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले विरोधसहित मतगणनामा रोक लगाएको हो ।

नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका थिए ।

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.