
इलाम । इलाम १ नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै जीत हासिल गरेका हुन् ।
बस्नेत २४ हजार ३०४ मत ल्याएर विजयी हुँदा खनालले २९ हजार ८०२ मत ल्याएर दोस्रो भए ।
Comments
Related News